रास्वपा केन्द्रीय निर्वाचन विभाग प्रमुखमा भुवन केसी
lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय निर्वाचन विभागको प्रमुखमा भुवन केसी- काठमाडौं मनोनीत भएका छन् ।
उनलाई केन्द्रीय सचिवालय बैठकको निर्णयअनुसार निर्वाचन विभागको प्रमुखमा मनोनयन गरिएको पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
Read full story at source (lokaantar.com)