मन्त्रालय कटौतीको तयारीसँगै लुम्बिनीमा प्रदेश सचिवहरूको जिम्मेवारी हेरफेर
nepalpress.com · Fri Jul 17 12:22:19 GMT 2026

रुपन्देही । लुम्बिनी प्रदेशमा प्रदेश सचिवहरूको जिम्मेवारी हेरफेर गरिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारका सचिवहरूको जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले प्रदेश सचिव भरतमणि पाण्डेलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ ।
Read full story at source (nepalpress.com)