दार्चुलामा रक्तदाता समूह पहिचान अभियान
khabarhub.com · Sat Jun 06 10:37:40 GMT 2026

दार्चुला – नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा उपसमितिको आयोजना तथा महाकाली नगरपालिकाको सहयोगमा सदरमुकाम खलङ्गामा रक्तदान उत्प्रेरणा तथा रक्त समूह पहिचान कार्यक्रम सञ्चालन गरिएको छ ।
Read full story at source (khabarhub.com)