ज्ञानेन्द्रको प्रश्न : राजपरिवारले न्याय नपाएको देशमा के गरिब, दुखी र निमुखा जनताले न्याय पाउथे र?
nagariknews.nagariknetwork.com · Tue Jun 02 07:06:26 GMT 2026

राप्रपा सांसद ज्ञानेन्द्र शाहीले आफूहरूले हालसम्म पनि न्याय खोजिरहेको बताएका छन्।
पूर्वराजा वीरेन्द्र तथा दरबार हत्याकाण्डमा दिवंगत सम्पूर्ण राजपरिवारप्रति श्रद्धासुमन अर्पण गर्दै उनले न्याय खोजिरहेको बताएका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)