बाढी प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा
barnanmedia.com · Sat Aug 29 09:44:29 GMT 2026

भोटेकोशी बाढी प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ।
राजपत्रमा भनिएको छ, ‘नेपाल सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा ९१०ले दिएको अधिकार प्रयोग गरी नेपाल–चीन सीमानास्थित भोटेकोशी–ल्हेन्दे खोलामा आएको बाढीका कारण प्रभावित भएका देहायका जिल्लाका देहायका स्थानीय तहलाई यो सूचना नेपाल राजपत्रमा प्रकाशन भएको मितिले तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ।’
Read full story at source (barnanmedia.com)