सार्वजनिक सेवा प्रसारणको अध्यक्षका लागि २८ जनाको दरखास्त स्वीकृत, यी हुन् आवेदक
ajakoartha.com · Tue Jun 02 07:23:00 GMT 2026

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि प्राप्त आवेदनमध्ये २८ जनाको दरखास्त स्वीकृत गरेको छ।
मन्त्रालयले मंगलबार सूचना जारी गर्दै अध्यक्ष पदका लागि रितपूर्वक आवेदन दिएका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको हो। सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस सम्बन्धी कार्यविधि, २०८३ को दफा ४(१) को खण्ड (ख) बमोजिम आवेदन दिएका उम्मेदवारहरूको सूची प्रकाशन गरिएको मन्त्रालयले जनाएको छ।
Read full story at source (ajakoartha.com)