आदेशपछि अदालतबाटै निवासतर्फ लागे विष्णु पौडेल
baahrakhari.com · Fri Jul 17 12:35:00 GMT 2026

काठमाडौं । विशेष अदालतले नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएलगत्तै अदालतबाटै भैँसेपाटीस्थित निवासतर्फ लागेका छन् ।
शुक्रबार बयान र थुनछेक बहस सकिएपछि अदालतले तत्काल प्राप्त कागज प्रमाणबाट पौडेललाई पुर्पक्षका लागि थुनामा राख्ननपर्ने आदेश दिएको थियो । पौडेलको पक्षमा बहस गरेका विशेष अदालत बारएशोसिएसनका अध्यक्ष टिका कुँवरले पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएलगत्तै अदालतबाटै निवासतर्फ लागेका जानकारी दिए ।
Read full story at source (baahrakhari.com)