मन्त्रिपरिषद् बैठक : २३ र २४ गतेको घटना अध्ययन समितिको म्याद थप
gorkhapatraonline.com · Tue Jun 02 07:37:13 GMT 2026

सरकारले जेनजी आन्दोलनकाक्रममा भदौ २३ र २४ गते भएको घटनाको जाँचबुझ गर्न गठित आयोगको समय थप गरेको छ। मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार गृह मन्त्रालयको प्रस्तावमाथि छलफल गर्दै मन्त्रिपरिषद् बैठकले २०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको घटनाको जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदनमाथि अध्ययन गर्ने समितिको म्याद थप गर्ने निर्णय भएको हो ।
Read full story at source (gorkhapatraonline.com)