कोशी मन्त्रिपरिषद्का तीन निर्णय : ‘म अघि बढ्छु’ कार्यविधिदेखि सार्वजनिक खरिद नियमावली स्वीकृत
arthadabali.com · Fri Jul 17 12:49:10 GMT 2026

विराटनगर / कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ग्रामीण सडक सञ्जाल सुधार आयोजनाको अतिरिक्त लगानीका कारण प्रभावित घरटहरा तथा भौतिक सम्पत्तिको क्षतिपूर्ति निर्धारण र वितरणसम्बन्धी निर्देशिका–२०८३ स्वीकृत गरेको हो ।
Read full story at source (arthadabali.com)