महालेखा सुझाव पालना गरे बेरुजु घट्छ : प्रदेश प्रमुख खापुङ
khabarhub.com · Tue Jun 02 07:37:52 GMT 2026

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले महालेखा परीक्षकको कार्यालयको सुझाव अनुसार सम्बन्धित निकायले कार्य गरे बेरुजु घटाउन र मितव्ययिता कायम गर्न सहयोग पुग्ने बताएका छन् ।
Read full story at source (khabarhub.com)