सरकारले बनायो बास्तोलाको नेतृत्वमा भूमि समस्या समाधान समिति
baahrakhari.com · Tue Jun 02 07:35:09 GMT 2026

काठमाडौं । सरकारले भूमि समस्या समाधान समिति गठन गरेको छ । मंगलबार (जेठ १९) बसेको मन्त्रिपरिषद्को बैठकबाट कास्कीका बलभद्र बास्तोलाको अध्यक्षतामा चार सदस्यीय समिति गठन गरिएको हो ।
“भूमि समस्या समाधान समितिको अध्यक्षमा बलभद्र बास्तोला कास्की, सदस्यमा अमिरप्रसाद न्यौपाने काठमाडौं, पदमनिधि सोत्यु लमजुङ र डा. रोना श्रेष्ठ काठमाडौं रहनुभएको छ,” सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले भने ।
Read full story at source (baahrakhari.com)