सरकारले गर्यो भूमि समस्या समाधान समितिको रिक्त पदमा नियुक्ति
ajakoartha.com · Tue Jun 02 07:38:00 GMT 2026

काठमाडौं– आज बसेको मन्त्रिपरिषद्को बैठकले भूमि समस्या समाधान समितिको रिक्त पदहरूमा नियुक्ति गरेको छ।
सरकारले कास्कीका बलभद्र बास्तोलालाई अध्यक्ष नियुक्त गरेको हो । त्यस्तै, सदस्यहरूमा काठमाडौंका अमिर प्रसाद न्यौपाने, लमजुङकी पद्मनिती सोती र काठमाडौँकी डा। रोना श्रेष्ठलाई नियुक्ति गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।
Read full story at source (ajakoartha.com)