विष्णु पौडेललाई साधारण तारेखमा छोड्न अदालतको आदेश, तर साउन २८ मा हाजिर हुनुपर्ने
corporatenepal.com · Fri Jul 17 13:15:37 GMT 2026

काठमाडौं । विशेष अदालतले पूर्व अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ ।
विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले तीनवटा आधार देखाउँदै पौडेललाई थुनामा राखेर वा धरौटी मागेर मुद्दा अघि बढाउन आवश्यक नरहेको निर्क्यौल निकालेको हो ।
Read full story at source (corporatenepal.com)