सरकारले फरेन्सिक जाँच तथा शव व्यवस्थापनका लागि मित्रराष्ट्रहरूसँग माग्यो प्राविधिक सहयोग
himalpress.com · Sat Aug 29 09:54:05 GMT 2026

काठमाडौँ- सरकारले फोरेन्सिक जाँच तथा शव व्यवस्थापनका लागि समेत छिमेकी मित्रराष्ट्रहरूसँग विशिष्ट प्राविधिक सहयोग मागेको छ।
शनिबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री शिशिर खनाललेविपद् प्रभावित सुरुङभित्र फसेकाहरूको उद्धारका साथै जीवित व्यक्ति पत्ता लगाउने प्रविधि, फोरेन्सिकजाँच तथा शव व्यवस्थापनका लागि छिमेकी मित्रराष्ट्रहरूसँग विशिष्ट प्राविधिक सहयोग माग गरिएको जानकारी दिए।
Read full story at source (himalpress.com)