नेप्सेमा ७९ अंकको वृद्धि
deshsanchar.com · Fri Jul 17 09:57:52 GMT 2026

काठमाडौँ – नयाँ आर्थिक वर्षको पहिलो दिन धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक उच्च अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढेर दुई हजार ६७७ दशमलव ५४ अंकमा पुगेको छ।
Read full story at source (deshsanchar.com)