मुटुरोगी धितालको उपचारका लागि सहयोगको याचना
deshsanchar.com · Fri Jul 17 13:24:09 GMT 2026

हुम्ला – चंखेली गाउँपालिका– २ को भट्टेवाडाका १८ वर्षीय मुटुरोगी उदियमान धितालले आफ्नो उपचारका लागि सहयोगको याचना गरेका छन्। उनले आफ्नो आर्थिक अवस्था कमजोर भएको भन्दै सहयोगका लागि याचना गरेका हुन्।
Read full story at source (deshsanchar.com)