डीएभी, ग्यालेक्सी र मोक्षदाको विजयी सुरुआत
baahrakhari.com · Tue Jun 02 08:11:00 GMT 2026
काठमाडौं । जयकुमारनाथ शाह स्मृति यू–१६ अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा डीएभी सुशील केडिया विश्व भारती, ग्यालेक्सी पब्लिक र मोक्षदा स्कुलले विजयी सुरुआत गरेका छन् ।
मंगबार माथिल्लो मूलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा डीएभीले नेक्सस इन्टरनेसनल स्कुललाई १९३ रनको फराकिलो अन्तरले पराजित गर्यो ।
Read full story at source (baahrakhari.com)