दुर्गा प्रसाईँको अर्को विवादास्पद अभिव्यक्ति: दशैंपछि नेपालमा विदेशी सेना उत्रिने दाबी
nagariknews.nagariknetwork.com · Fri Jul 17 13:22:18 GMT 2026

राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईँले दशैंपछि नेपालमा विदेशी सेना उत्रिने दाबी गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित पत्रकारसँगको अन्तरक्रियामा उनले यस्तो अभिव्यक्ति दिएका हुन्।
प्रसाईँले भने, ‘लगभग दशैं छेकोमा यहाँ विदेशी सेना उत्रिँदै छ। अनि दलाई लामा पनि यहाँ जन्मन्छन्। त्यही विदेशी सेनाले दलाई लामालाई प्रोटेक्ट गर्छ। अनि त्यतिखेर त्यसपछाडि परिस्थिति हेर्नुहोला। त्यो परिस्थितिबाट जोगाउने कि नजोगाउने?’
Read full story at source (nagariknews.nagariknetwork.com)