साधारण तारेखमा छुटे विष्णु पौडेल
setopati.com · Fri Jul 17 13:29:00 GMT 2026

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद पौडेल साधारण तारेखमा छुटेका छन्।
साउन २८ गतेको तारेख लिएर एमाले उपाध्यक्ष पौडेल विशेष अदालतबाट बाहिरिएका हुन्।
Read full story at source (setopati.com)