मानव–वन्यजन्तु द्वन्द्व समाधान राजनीतिक दलको प्राथमिकतामा पर्नुपर्छ : गगन थापा
nagariknews.nagariknetwork.com · Fri Jul 17 13:39:38 GMT 2026

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको गम्भीर विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताएका छन्।
कांग्रेसको १२औँ ‘ग्रीन टेबल’ कार्यक्रमअन्तर्गत आयोजित ‘मानव–वन्यजन्तु द्वन्द्व र सुरक्षित सहअस्तित्व’ विषयक कार्यक्रममा बोल्दै थापाले यस विषयमा व्यापक छलफल गरी सुझावसहितको दस्तावेज तयार पारिने जानकारी दिए।
Read full story at source (nagariknews.nagariknetwork.com)