विश्वकपमा नयाँ नियम : मुख छोपेमा रातो कार्ड, समय खेर फालेमा कर्नर किक
nagariknews.nagariknetwork.com · Tue Jun 02 08:27:10 GMT 2026
जुन ११ मा प्रतियोगिता सुरु हुनुभन्दा केही हप्ता अघि फुटबलको लागि अन्तर्राष्ट्रिय स्व–नियामक निकायले विश्वकपको समयमा नयाँ नियमहरु लागू हुने घोषणा गरेको छ।
अन्तर्राष्ट्रिय फुटबल संघ बोर्ड (आइएफएबी)ले खेलका नियमहरूमा परिवर्तनहरू सार्वजनिक गर्दै २०२६–२०२७ सिजनदेखि विश्वकपमा लागू हुने बताएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)