भीष्मराज भन्छन् : थाहा छैन कहाँदेखि चल्दैछ बालेन सरकार ?
ratopati.com · Fri Jul 17 13:46:40 GMT 2026

काठमाडौँ । प्रमुख विपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह नेतृत्वको सरकार कहाँबाट सञ्चालन भइरहेको हो भन्ने नै थाहा नभएको बताएका छन् ।
बागलुङको बिहुँमा शुक्रबार कांग्रेसका पूर्वसांसद गोविन्दप्रसाद शर्मा कँडेलको प्रथम पुण्यतिथिका अवसरमा आयोजित स्मृति सभा तथा पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै आङ्देम्बेले सरकारका गतिविधि संसदीय मर्यादा, लोकतान्त्रिक अभ्यास र सुशासनसँग मेल नखाएको भन्दै सरकार सञ्चालकबारे प्रश्न उठाए ।
Read full story at source (ratopati.com)