टिपरको ठक्करबाट वृद्धाको मृत्यु
nepalviews.com · Fri Jul 17 13:47:01 GMT 2026

काठमाडौं । टिपरको ठक्करबाट एक जना पैदलयात्रीको आज मृत्यु भएको छ ।
मोरङको केराबारी गाउँपालिका-५ की ७० वर्षीया विष्णुमाया मगरको आज बिहान टिपरको ठक्करबाट मृत्यु भएको हो ।
Read full story at source (nepalviews.com)