मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि कांग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने
baahrakhari.com · Fri Jul 17 13:55:49 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन तथा न्यूनीकरणका लागि तीनै तहका सरकारले आफ्नो जिम्मेवारीअनुसार काम गर्न जरुरी रहेको बताएका छन् ।
शुक्रबार पार्टी मुख्यालय सानेपामा पार्टीको नीति प्रतिष्ठानले आयोजना गरेको अन्तरक्रियामा थापाले यस्तो बताएका हुन् ।
Read full story at source (baahrakhari.com)