काठमाडौँ महानगरद्वारा अलपत्र यात्रुलाई निःशुल्क यातायात सेवा
gorkhapatraonline.com · Sat Aug 29 09:57:41 GMT 2026

बाढी प्रभावित क्षेत्रमा अलपत्र परेका यात्रुहरूको उद्धारका लागि काठमाडौँ महानगरपालिकाले निःशुल्क यातायात सेवा सुरु गरेको छ ।
शुक्रबारबाट १९ र १० सिट क्षमताका दुईवटा सवारी साधनबाट निःशुल्क सेवा सुरु गरिएको हो । पहिलो दिन दुईजना बालबालिका, नौ जना महिला र ८ जना पुरुषलाई उद्धार गरिएको छ ।
Read full story at source (gorkhapatraonline.com)