बाढीबारे जोखिमको पछिल्लो अवस्था के छ? अन्योलग्रस्त समाचार किन आए र अहिलेसम्मको तथ्य के हो?
bbc.com · Sat Aug 29 09:56:16 GMT 2026

उच्च हिमाली भेगको अवस्था बुझ्न कठिनाइ भएका कारण प्रारम्भिक समयमा त्यसलाई लिएर धेरै अनुमानहरू गरिएको र गलत जानकारीहरू फैलिएको अधिकारीहरूले बताएका छन्।
विकट ठाउँमा भएको घटनाका कारण बाढी आएकाले भूउपग्रहका तस्बिर हेरेर वा उक्त क्षेत्रमा हेलिकप्टर जान नसकेका कारण सुरुमा कारणबारे धेरै अनुमानहरू भएका उनीहरूले बताएका हुन्।
Read full story at source (bbc.com)