महाराजगञ्जमा ५ सवारी ठोक्किँदा १० जना घाइते
dcnepal.com · Fri Jul 17 14:14:28 GMT 2026

काठमाडौं। काठमाडौँ महानगरपालिका–४ महाराजगञ्जस्थित कतार भिसा सेन्टरअगाडिको सडकखण्डमा भारतीय नम्बर प्लेटको कारसहित पाँचवटा सवारीसाधन एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्।
Read full story at source (dcnepal.com)