कोड फर इम्प्याक्ट कार्यक्रममार्फत युवा नेपाली नवप्रवर्तकलाई अमेरिकी दूतावासको सहयोग
baahrakhari.com · Fri Jul 17 14:12:56 GMT 2026

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले कोड फर इम्प्याक्ट कार्यक्रम पूरा गरेका युवा नवप्रवर्तकका सात टोलीसँग शुक्रबार (साउन १) खुसीयाली मनाएको छ ।
कोड फर इम्प्याक्ट कार्यक्रम आशाजनक सोचहरूलाई वास्तविक व्यवसायमा रूपान्तरण गर्नमा नेपालका युवालाई सहयोग पुर्याउन बनाइएको र प्रविधिमा आधारित देशव्यापी उद्यमशीलता पहल हो ।
Read full story at source (baahrakhari.com)