टाटा अटो शोमा माछापुच्छ्रे बैंकको विशेष अफर
hamrakura.com · Sat Aug 29 00:00:00 GMT 2026

काठमाडौँ । नाडा अटो शो काठमाडौँको भृकुटीमण्डपमा चलिरहेको छ । त्यहाँ कम्पनीहरूबीच छुटमा प्रतिस्पर्धा छ भने विभिन्न बैंकले गाडी कर्जामा विशेष छुटसमेत दिइरहेका छन् ।
सो क्रममा माछापुच्छ्रे बैंकले नाडा अटो शोको अवसर पारेर गाडी कर्जामा विशेष छुट योजना दिइरहेको छ । बैंकले आफ्नो स्टल राखी गाडी किन्न इच्छुक ग्राहकहरुलाई कर्जा प्रकृया अगाडि बढाउने व्यवस्था गरेको छ । बैंकको उक्त स्टलबाटै पनि ग्राहकले कर्जाको आवेदन दिन मिल्ने व्यवस्था बैंकले गरेको हो ।
Read full story at source (hamrakura.com)