तत्कालीन प्रधान न्यायाधीश जबराको महाअभियोग टुङ्गो लगाउने बाटो खुल्यो
ratopati.com · Tue Jun 02 09:07:25 GMT 2026

काठमाडौँ । तत्कालीन प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरूद्ध पाँच वर्षअघि लागेको महाअभियोगको विषय निचोडमा पुर्याउने बाटो खुला भएको छ ।
प्रतिनिधिसभा नियमावलीको नियम १६९ को उपनियम ९ मा नियम १६४ बमोजिम महाअभियोग प्रस्तावमाथिको कारबाही प्रतिनिधि सभाले बढीमा पाँच महिनाभित्र टुङ्गो लगाइसक्नु पर्नेछ भन्ने उल्लेख छ ।
Read full story at source (ratopati.com)