अष्ट्रेलियाको जनसङ्ख्या दुई करोड ८० लाख पुग्यो
nagariknews.nagariknetwork.com · Tue Jun 02 08:58:14 GMT 2026

अष्ट्रेलियाको जनसङ्ख्या दुइ करोड ८० लाख पुगेको राष्ट्रिय तथ्याङ्क ब्यूरोले मंगलबार जनाएको छ।
अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले वृद्धि प्रवृत्तिको आधारमा, अष्ट्रेलियाको जनसङ्ख्या दुइ करोड ८० लाख पुगेको अनुमान गरेको बताएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)