चाँगुनारायण नगरपालिका र नेपाल इन्जिनियरिङ कलेजविच समझदारी
ajakoartha.com · Tue Jun 02 09:04:00 GMT 2026

काठमाडौं- मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज र चाँगुनारायण नगरपालिका बीच सामदायिक विकास तथा विद्यार्थीलाई इन्र्टनशीप प्रदान गर्न समझारी कायम गरिएको छ । सोमबार कलेज र चाँगुनारायण नगरपालिका विच औपचारिक रुपमा समझदारी गरिएको हो ।
नगरपालिकाले कलेजका विद्यार्थी तथा शिक्षक, कर्मचारीहरूलाई नवप्रवर्तन, उद्यमशीलता तथा सीप विकासमा प्रोत्साहन गर्न यो समझदारी गरिएको बताइएको छ । जसमा कलेजले सीपयुक्त जनशक्ति र अन्य प्राविधिक सहायताले समुदायको विकासमा स्थानीय नगरपालिकालाई सहयोग गर्नेछ ।
Read full story at source (ajakoartha.com)