ट्याक्सीमा लागुऔषध ओसारपसार : ललितपुरबाट चालक र महिला नियन्त्रणमा
ratopati.com · Tue Jun 02 09:49:34 GMT 2026

ललितपुर। ललितपुरको गोदावारी नगरपालिका वडा नं. २ स्थित विशङ्खुनारायण सामुदायिक वन क्षेत्रबाट प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले भारी मात्रामा प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
एक हप्ता अघिदेखि नै ट्याक्सीमा राखेर लागुऔषध ओसारपसार भइरहेको भन्ने सशस्त्र प्रहरीलाई प्राप्त विशेष गोप्य सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
Read full story at source (ratopati.com)