प्रधानमन्त्रीको अभिव्यक्तिप्रति हर्कको आपत्ति, संसद्मा खोजे बालेनको हाजिरी
makalukhabar.com · Tue Jun 02 09:44:56 GMT 2026

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिएको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सदनमै आएर जवाफ दिनुपर्ने माग गरेका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले राष्ट्रिय सार्वभौमसत्ता र अखण्डताको विषयमा सत्ता पक्ष र प्रतिपक्ष एक भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
Read full story at source (makalukhabar.com)