धादिङबेसी जाने वैकल्पिक सडक सञ्चालनमा
kendrabindu.com · Sat Aug 29 10:04:02 GMT 2026

काठमाडाैं । धादिङबेसी जाने वैकल्पिक सडक सञ्चालनमा आएको छ।
परेवाटार-नेपालटार-गजुरीटार-पिपलटार-आदमटार-बेलिनटार-केउरिनीटार हुँदै मास्टार (ह्याम्लेट रेष्टुरेन्ट) जोडिने सडक सञ्चालनमा आएको हो। योसँगै धादिङ सदरमुकाम धादिङबेसी पुनः सडक सञ्जालमा जोडिएको छ।
Read full story at source (kendrabindu.com)