भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो
nepalviews.com · Sat Aug 29 09:59:31 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या ६२६ पुगेको छ।
नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढी प्रभावित विभिन्न जिल्लामा गरी ६२६ जनाको मृत्यु भएको हो।
Read full story at source (nepalviews.com)