उद्धारका लागि विदेशी सहायता अस्वीकार गरेको चर्चाबारे परराष्ट्रमन्त्रीले दिए जबाफ
setopati.com · Sat Aug 29 10:03:57 GMT 2026

परराष्ट्रमन्त्री शिशिर खनालले बाढीमा हराइरहेकाहरूको खोजी तथा उद्धारका लागि सरकारले वैदेशिक सहायता अस्वीकार गरेको भन्ने चर्चाबारे जबाफ दिएका छन्।
शनिबार परराष्ट्र मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा मन्त्री खनालले सरकारले त्यस्ता सहायता अस्वीकार नगरेको बरू विदेशी मुलुकबाट सहयोग प्राप्त भइहरेको बताएका हुन्।
Read full story at source (setopati.com)