अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
ratopati.com · Fri Jul 17 15:08:47 GMT 2026

सुर्खेत । सत्ता साझेदार दल नेपाली कांग्रेसले साथ छाडेर आफ्नै नेतृत्वमा सरकार गठनका लागि दाबी गर्दासमेत कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल शान्त छन् । अब के गर्ने भन्ने विषयमा न उनको दल एमालेबाट मन्त्री बनेकाहरूलाई थाहा छ, न अन्य नेता–कार्यकर्तालाई नै ।
सत्ता साझेदार दल नेपाली कांग्रेसले बिहीबार एक्कासि प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सँग मिलेर मुख्यमन्त्री कँडेलवि?द्ध अविश्वासको प्रस्ताव ल्याएको हो ।
Read full story at source (ratopati.com)