नेकपा सांसद दुलालद्वारा प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिबारे रास्वपाको धारणा माग
khabarhub.com · Tue Jun 02 09:56:06 GMT 2026

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद युवराज दुलालले प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा दिएको विवादास्पद अभिव्यक्तिबारे सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद् दुलालले प्रधानमन्त्रीकफ अभिव्यक्तिबारे सत्तारुढ दलको धारणा माग गरेका हुन् ।
Read full story at source (khabarhub.com)