लागू औषधसहित ५ जना पक्राउ
newsofnepal.com · Wed Jan 01 16:40:55 GMT 2025
उदयपुर ।
पौष १६ गते मंगलबार ईलाका प्रहरी कार्यालय कटारी उदयपुरबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागू औषध ६४७ ट्याबलेट, २ थान मोटरसाईकल, ६ थान मोवाइल र ८ हजार नगद सहित ५ जना मानिसहरुलाई कटारी नगरपालिका वडा नं. ४ बाट पक्राउ गरेको छ,। निजहरुको साथबाट त्ब्एभ्ल्त्ब् २३४ ट्यावलेट र क्एब्क्एब्क्ष्ल् ४१३ ट्याबलेट गरी जम्मा ६४७ ट्याबलेट फेला परेको हो ।
Read full story at source (newsofnepal.com)