विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित
arthadabali.com · Tue Jun 02 10:00:37 GMT 2026

काठमाडौँ / प्रतिनिधिसभा बैठकमा आज (मंगलबार) पनि विपक्षी दलहरूले अवरोध गरेका छन् ।
मंगलबार बसेको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सीमा विवादबारे दिएको अभिव्यक्तिको तथ्य सार्वजनिक गर्नुपर्ने माग गर्दै नाराबाजीसहित अवरोध गरेका हुन् ।
Read full story at source (arthadabali.com)