प्रधानमन्त्रीबाट आएको फितलो भाष्यले राष्ट्रिय संकटको जोखिम बढायो : खुश्बु ओली
annapurnapost.com · Tue Jun 02 09:53:13 GMT 2026

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद खुश्बु ओलीले प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको सीमा मिचेको भनेर संसदबाट दिएको अभिव्यक्तिले राष्ट्रिय जोखिम उत्पन्न गर्ने खतरा बढाएको टिप्पणी गरेकी छिन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद ओलीले हिजो नेपालीको एक इञ्च भूमि पनि नछाड्ने कुरा गर्नेहरु आज आफ्ना नेताको भनाईको बचाउ गर्न नेपालले भारतको भूमि मिचेको प्रमाण खोज्न लाग्नु यो भन्दा दुःखद केहि नहुने बताइन् । उनले प्रधानमन्त्रीले संसदबाट दिएको अभिव्यक्ति राजनीतिक, कुटनीतिक, कानुनी र राष्ट्रिय सुरक्षाको हिसाबले अत्यन्त गम्भीर विषय भएको बताइन् ।
Read full story at source (annapurnapost.com)