सभापति लामिछानेले आजै भारतीय गृहमन्त्री शाहसँग भेट गर्दै
khabarhub.com · Tue Jun 02 10:02:43 GMT 2026

काठमाडौं – भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले आज भारतका गृहमन्त्री अमित शाहसँग भेट गर्ने कार्यक्रम रहेको छ।
Read full story at source (khabarhub.com)