म्याद नाघेका फ्यान्टा र स्प्राइट बेच्ने केबी एग्रो मार्टलाई २ लाख बढी जरिबाना
onlinekhabar.com · Fri Jul 17 14:45:49 GMT 2026

१ साउन, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले म्याद नाघेका खाद्य सामग्री र पेय पदार्थ बिक्रीका लागि राखेको भन्दै काठमाडौं चाबहिलस्थित एक मार्टलाई २ लाख ५ हजार रुपैयाँ जरिबाना तिराएको छ ।
विभागले शुक्रबार गरेको बजार अनुगमन क्रममा कैफियत भेटिएपछि उक्त कारबाही गरेको हो ।
Read full story at source (onlinekhabar.com)