सत्ता पक्षका सांसद नेपालले भारतको भूमि मिचेको प्रमाण खोज्न हिडेको खुस्बु ओलीको आरोप
kharibot.com · Tue Jun 02 10:20:00 GMT 2026

काठमाडौं । राप्रपाकी सांसद खुश्बु ओलीले सत्ता पक्षका सांसदहरु प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको सीमा मिचेको भनेर संसदबाट दिएको अभिव्यक्तिको बचाउमा लागेको आरोप लगाएकी छन् ।
Read full story at source (kharibot.com)