राजदीप आचार्यको अविजित ११५ रनमा सैनिक आवासीयको शानदार जित
neplays.com · Tue Jun 02 10:25:27 GMT 2026
काठमाडौं। ओपनर राजदीप आचार्यको अविजित शतकीय इनिङ्समा सैनिक आवासीय महाविद्यालयले तेस्राे संस्करणकाे एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यु–१६ इन्टर स्कूल क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेकाे छ।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा सम्पन्न दाेस्राे खेलमा सैनिक आवासीयले त्रियोग उच्च माध्यमिक विद्यालयलाई १२२ रनले पराजित गरेकाे हाे।
Read full story at source (neplays.com)