रवि लामिछाने र भारतीय गृहमन्त्रीबीच भेट हुँदै
nepalviews.com · Tue Jun 02 10:26:33 GMT 2026

काठमाडौं । भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच आज (मंगलबार) भेटवार्ता हुने भएको छ ।
रास्वपा प्रवक्ता मनिष झाका अनुसार लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले भारतीय गृहमन्त्री शाहसँग भेट गर्ने भएको हो ।
Read full story at source (nepalviews.com)