आज राति १२ बजेदेखि लागु हुने गरि पेट्रोल डिजेल र ग्यासको मुल्य घट्यो
barnanmedia.com · Fri Jul 17 15:38:11 GMT 2026

आज राति १२ बजेदेखि लागु हुने गरि पेट्रोल डिजेल र ग्यासको मुल्य घट्यो ।
पेट्रोल प्रतिलिटर २० र डिजेलको मूल्य ३० रुपैयाँले घट्यो । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घट्यो ।
Read full story at source (barnanmedia.com)