वीरगन्जका मेयर सिंह धरौटीमा रिहा
nagariknews.nagariknetwork.com · Tue Jun 02 10:25:49 GMT 2026

लिखतसम्बन्धी मुद्दामा पक्राउ परेका वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह धरौटीमा रिहा भएका छन्।
पर्सा जिल्ला अदालतले उनलाई दुई फरक फरक मुद्दामा चार लाख १५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)