नेपालले भिक्टोरियालाई दियो १४३ रनको लक्ष्य
neplays.com · Sat Aug 29 10:05:00 GMT 2026
नेपाल ‘ए’ले टप एन्ड टी–२० सिरिजमा भिक्टोरिया क्रिकेट संघसामु १४३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
डार्विनस्थित मरारा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४२ रनको योगफल तयार पारेको थियो ।
Read full story at source (neplays.com)